द 2खाईकोरोकथाम...

7
©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide. दुखाईको रोकथाम: पररचय आइ .एस .पि. ले पिएको िरिभाषा अनुसाि ि खाई भनेको, "अपिय संवेिी ि भावनाक अनुभव हो जुन वाˑपवक वा सʁाʩ तको ती अथवा शिीिमा खिाबी भएको संक े तसँग सɾɀत " सामɊतया, तीन मपहना भȽा लामो समयको ि खाईलाई वा अनुमान गिे को समयसʃ पनको नभएको ि खाईलाई ििनो (पिघकापलन) िुखाई भपनछ [] पिघकापलन ि खाईबाट जोपगनको लापग जिी भनेको ििʁक उिचाि हो , सैले तीन मपहनापभ सुधाि नभएको ʩिगत ि खाईलाई अवलोकन गनघ आवʴकता [] पवʷमा अनुमापनत हिे क िचजना कुनै एकजनाले ििनो ि खाईको अनुभव गिे को [] अमेरिकामा मा, किोड ʩिह पिघकापलन ि खाईबाट िपडत छन् , जसम किोड लाख ʩिहलाई िैपनक जीवन वा ʩवसाय सɾɀत कृयाकलािमा िटकिटक बाधा ियाघएको िइछ [] िजसो ने पिघकापलन ि खाईका िकािह यस िकाि छन् : मांसिेशी ि हाडजोनीको ि खाई ( ििनो कʃि ि खाई, गधघन ि खाई, आाघइपटस (arthritis) ˑायु सɾɀ ि खाई [िरिफेिल Ɋुिोिेथी (Peripheral Neuropathy), ाइजेमाईनल Ɋुयाघलपजया (Trigeminal Neuralgia)] शिीिको सम˟ा वा िगको कािण ˙ʼ नभए िपन बाधा िि याउने ि खाई [फाइोमायाʏया (Fibromyalgia), पिघकापलन माइेन पिघकापलन ोणी (pelvic) ि खाई] शʞकृया िपछ ने पिघकापलन ि खाई शिीिको कुनै पवशेष भागमा पत ि जपटल ि खाई (Complex Regional Pain Syndrome) ाɌि सɾɀ ि खाई

Transcript of द 2खाईकोरोकथाम...

Page 1: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

दुखाईको रोकथाम: पररचय

आइ .एस .पि. ले पिएको िरिभाषा अनुसाि िुखाई भनेको, "अपिय संवेिी ि भावनात्मक अनुभव हो

जुन वास्तपवक वा सम्भाव्य तत्वको क्षती अथवा शिीिमा खिाबी भएको संकेतसँग सम्बन्धित छ । "

सामन्यतया, तीन मपहना भन्दा लामो समयको िुखाईलाई वा अनुमान गिेको समयसम्म पनको

नभएको िुखाईलाई िुिानो (पिर्घकापलन) िुखाई भपनन्छ [१५]। पिर्घकापलन िुखाईबाट जोपगनको लापग

जरुिी भनेको िािन्धम्भक उिचाि हो , त्यसैले तीन मपहनापभत्र सुधाि नभएको व्यन्धिगत िुखाईलाई

अवलोकन गनघ आवश्यकता छ [७]।

पवश्वमा अनुमापनत हिेक िाँचजना मध्य कुनै एकजनाले िुिानो िुखाईको अनुभव गिेको हुन्छ [८]।

अमेरिकामा मात्र, ५ किोड व्यन्धिहरु पिर्घकापलन िुखाईबाट िीपडत छन् , जसमध्य १ किोड ९६ लाख

व्यन्धिहरुलाई िैपनक जीवन वा व्यवसाय सम्बन्धित कृयाकलािमा िटकिटक बाधा िुयाघएको िाइन्छ

[२] । िाय जसो हुने पिर्घकापलन िुखाईका िकािहरु यस िकाि छन्:

मांसिेशी ि हाडजोनीको िुखाई ( िुिानो कम्मि िुखाई, गधघन िुखाई, आर्थ्ाघइपटस (arthritis)

स्तायु सम्बन्धि िुखाई [िेरिफेिल नु्यिोिेथी (Peripheral Neuropathy), त्राइजेमाईनल

नु्ययाघलपजया (Trigeminal Neuralgia)]

शिीिको समस्या वा िोगको कािण स्पष्ट नभए िपन बाधा िुि्याउने िुखाई [फाइब्रोमायान्धिया

(Fibromyalgia), पिर्घकापलन माइगे्रन पिर्घकापलन श्रोणी (pelvic) िुखाई]

शल्यकृया िपछ हुने पिर्घकापलन िुखाई

शिीिको कुनै पवशेष भागमा पतब्र ि जपटल िुखाई (Complex Regional Pain Syndrome)

क्यान्सि सम्बन्धि िुखाई

Page 2: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

ददर्घकादिन दुखाईको प्रभाव:

पिर्घकापलन िुखाईले पवश्वभि नै व्यन्धिमा साथै समाजमा गपहिो असि िािेको हुन्छ। यो िुखाईले

एक व्यन्धि लगायत उसको वाताविणलाई भौपतक , मनोवैज्ञापनक , व्यवहारिक ि सामापजक रुिमा

असि िािेको हुन्छ [६]। यसले जीवनमा िाने व्यन्धिगत िभाव, िुखाईको गन्धम्भिता ि अवपधमा भि

िनुघको साथै व्यन्धिले िुखाईलाई पनयन्त्रण गने तरिकामा िपन भि िछघ । िुिानो िुखाईले िैपनक गपतपवध

कम गिाउनुको साथै समापजक अलगाव गिाउँछ [३]। सामान्य रुिमा हेिाघ िैपनक कृयाकलािहरु, कसित,

ि सामापजक भेटर्ाटहरु नगिी आिाम गिेि िुखाई पनको हुन्छ भने्न धेिैको मानपसकता भएतािपन वैज्ञापनक

अनुसिानहरुले हल्का िेन्धख मद्धयम गािो कामहरु ि िैपनक गपतपबपधमा सहभापग हँुिा पिर्घकापलन

िुखाईको िोकथाम तथा उिचाि हुनसके्न कुिा िमापणत गिेको छ [११]।

नयााँ दुखाई कसरी ददर्घकादिन दुखाईमा पररणत हुन्छ:

भौपतक, वंशानुगत, वाताविणीय, मनोवैज्ञापनक ि सामपजक जस्ता पवपभन्न कािकहरु ि पबकािी

शिीिर्क्रीया पबचको अन्तिपर्क्रयाले नयाँ िुखाईलाई पिर्घकापलन िुखाईमा िरिणत हुन योगिान िुयाघउँछ।

मानपसक ि सामापजक कािकहरु पिर्घकापलन िुखाईको महत्त्विूणघ कािण भएतािपन नयाँ िुखाईको

पवशेष कािकचापहँ स्पष्ट भएको छैन ।

भौदतक कारकहरु: शोथ (inflammation), तनाव, मांसिेशीलाई भाि, चोट, तनु्त खिाब हुनु,

आसन सम्बन्धि कािणहरु, मांसिेशीमा असंतुलन ( कुनै भागको मांसिेशी बपलयो ि कुनै भागको मांसिेशी

कमजोि), एलजीहरु/ संवेिन्शीलता (sensitivities), पनिन्ति भइिाखे्न िोग जसै्त स्वक्षम िोग

(automimmune), क्यान्सि), जन्मजात हुने िोगको िकृया, शािीरिक गपतपबपधमा समस्या, पनद्राको कमी,

शिीिले धाने्न भन्दा बेसी मांसिेपशको ियोग ि अन्य [५]।

मानदसक र वातावरदणय कारकहरु: उिापसनता, मानपसक पचन्ता, कुनै र्टना िश्चात हुने

मानपसक तनाव, सामपजक अलगाव, शािीरिक वा मानपसक शोषण वा चोट, योन शोषण, िोग लागु्न

ि अन्य [४]।

Page 3: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

यी मध्य जुनै िपन कािकहरुले नयाँ िुखाई पनम्त्त्याउन सक्छ ि िपछ गएि पिर्घकापलन िुखाईमा िरिणत

गनघ मद्दत गछघ न्। शिीिको िुखेको भागमा शोथ, मांशिेपषको थकान वा असंतुलन, चोट वा मापथ

पिएको अन्य भौपतक कािकहरु संलग्न भई सुरु भएको नयाँ िुखाईबाट पिर्घकापलन िुखाईमा िरिवतघन

भएको हुन्छ [५]।

यो अवस्था पनिन्ति भएमा, िुखाई ि अन्य लक्षणहरुमा िरिवतघन िपन आउन सक्छ। पनिन्ति

भैिहेको िुखाईको िपतकाि गनघ, स्नायुहरुमा िरिवतघन आउँछ ि थि िशस्त अध्ययनहरुमा िपन स्वस्थ्य

व्यन्धिको तुलनामा पिर्घकापलन िुखाई भएको व्यन्धिको मन्धस्तष्कमा समेत िरिवतघन िेन्धखएको छ [१६]।

यस्तो िरिवतघन हँुिा, िुखेको भाग पबसेक भैसक्दा वा उिचाि भैसक्दा िपन, िुनसंयोजना भएको स्नायु

िणालीले पनिन्ति िुखाईको अनुभवलाई लामो समयसम्म पनिन्तिता पिन सक्छ [१२]।

िुखेको भागमा भइिहेका शािीरिक िरिवतघनहरुमा सुधाि ल्याउन भन्दा िुनसंयोजना भएको स्नायु

िणालीलाई िुखाई अगापडको अवस्थामा ल्याउन गाह्रो भएकोले पिर्घकापलन िुखाईको उिचाि सपजलो छैन

[६]। शिीिमा सकृय िोगसँग सम्बन्धित िुखाईको लापग िोगका िभावहरु ि लक्षणहरुको उिचाि गरिन्छ।

यसो गिाघ स्नायु िणालीको मागघहरुको िुनसंयोजनालाई िोक्न िपन सपकन्छ ।

ददर्घकादिन दुखाई दवकास हुनुबाट रोके्न सामान्य स्वास्थ्य सुझावहरु:

स्वस्थ्य जीवनशैली कायम िाख्नु पिर्घकापलन िुखाईको िोकथामको महत्विूणघ उिाय हो [१०]।

पनयपमत कसित गने

स्वस्थ्य खानिान ि तौलको पनयन्त्रण िाखे्न

Page 4: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

जसै्त अत्यपधक िक्सी ि चुिोटको सेवन जस्ता लतहरु हटाउने

तनाव कम गनघ डायफ्रामका (diaphragm) मांषिेपशको ियोग गिी गपहिो साँस फेने

िमाइला कृयाकलािहरुमा भाग पलने

अनावश्यक तनावको श्रोतहरुलाई सकेसम्म कम गने [१३]

िरिको बेला भौपतक तथा मनोवैज्ञापनक उिचािको पलने [१४]

नयााँ दुखाईको उपचार र पुरानो दुखाईमा पररवतघन हुनुबाट रोके्न "प्राथदमक रोकथाम"

शल्यकृया अपर् वा चोट लागु्न िश्चात सुरुवाती िुखाईको उिचाि योजना समयमै छलफल गनुघ ििघछ।

िुखाईलाई िभावकािी रुिमा पनयन्त्रण गिेमा चाडो पनको िानघ सपकन्छ भने्न कुिामा सुपनपश्चत हुनु

ििघछ। िुखाईको उिचािको लापग पनयपमत जाँच गनुघ महत्विुणघ हुन्छ। पिर्घकापलन िुखाईको

िोकथामको लापग स्वास्थ्य कमीहरु हिेक पविामीिपत व्यन्धिगतरुिमा केन्द्रीत भई पवपभन्न पबधाका

उिचािहरु (भौपतक तथा मनोवैज्ञापनक पचपकत्सा इत्यापि) मा जोड पिनु ििघछ [७]।

हाल "िेन मेनेजमेन्ट बेस्त िेन्धिसेस इन्ति एजेन्सी तास्फोसघ " द्वािा पसफारिश गरिएको

अनुसाि यी उिायहरु पबिामीलाई सल्लाहको रुिमा पिन सपकन्छ [१८]।

सुपन्नएको कम गने औषधी (Anti-inflammatory) पलने (जसै्त : आइबुिोफेन)

िुखेको भागमा तातो वा पचसोको ियोग गने

पनम्न िेन्धख मध्य्यम बगघको (थोिै िेन्धख ठीकै गाहो) कसितमा संलग्न हुने

भौपतक पचपकत्सा (पफपजयोथेिािी)

मापलस

तनाव कम गने पबपधहरु अप्नाउने

मनोवैज्ञापनक सहायता पलने ।

थि सल्लाहहरु:

कम-शोथयुि खाने कुिा जसै्त फलफुल, तिकािी, बिाम, िोटीनका श्रोतहरु पलने

अरु उिायहरुले िुखाई कम नभएमा, पचपकत्सकहरुको सल्लाह अनुसाि, शोथ कम गनघको लापग

थोिै वा कम मात्राको मुखबाट खाने स्टेिोइड (oral steroid) पलन सपकन्छ [९]।

Page 5: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

ददर्घकादिन दुखाईको उपचार कसरी गने र त्यस दुखाईिाई खराब हुनबाट कसरी बचाउने

"माध्यदमक रोकथाम"

पिर्घकापलन िुखईलाई सामन्य मानु्न ििघछ ि यस्तो िुखाई िाय िूणघ रुिमा पनको हुन गाह्रो हुन्छ

भने्न कुिा िपन बुझ्नु ििघछ। पिर्घकापलन िुखाईलाई िाम्रो ढङ्गले स्वहेिचाह गनुघ नै व्यन्धिको िुखाईलाई

सहनयोग्य बनाउने उतृ्कष्ट उिचाि हो । उिचािबाट अत्यापधक वा नकािात्मक अिेक्षाहरु िाख्नु भन्दा

सकिात्मक ि यथाथघसँग मेल खाने खालको अिेक्षाहरु िाख्न फाइिाजनक हुन्छ। सकेसम्म स्वास्थ्य कमी ि

पवश्वापशलो व्यन्धि जसलाई आफ्नो अनुभवहरु व्यि गनघ सहज महशुस हुन्छ, उनीहरुको साहयता पलनु

ििघछ। अन्तिवैपषक उिचाि जसमा जीवनशैली िरिवतघन गने, मनोवैज्ञानीक तथा भौपतक उिचािहरुलाई

उच्चस्तिीय उिचाि मापनन्छ। साथै ििेमा औषपध ि अपतरिि तथा सहायक पचपकत्साको िपन ियोग गनघ

सपकन्छ [१]।

िुखाई पवशेषज्ञ वा नपजकको िुखाई सम्बन्धित पचपकत्सालयबाट उिचािबािे सल्लाह पलने

असि भएको भागमा तातो वा पचसोको ियोग गने

भौपतक पचपकत्सा सुरु गने, पवशेष गिी िुखाई सम्बन्धित पवशेषज्ञबाट मित पलने ।

पनिन्ति पनयपमत पनम्न िेन्धख मध्यम कसित गने - शिीिलाई चलाई िाखे्न ि सके जपत िुखेको

भागलाई िपन चलाउने।

मनोवैज्ञपनक सहायता पलने, पवशेष गिी िपशपक्षत िुखाई सम्बन्धित मनोिोग पवशेषज्ञबाट

मित पलने ।

थि फाइिाका लापग औषपध पबनाको सहायक उिचािहरु ियोग गनघ कोपसस गने जसै्त पक

ध्यान, योग, अकुिन्चि, बायोफीडब्याक, मापलस, िौडी वा िानीमा गने कसितहरु तथा उिचािहरु।

ििेमा शोथ कम गने से्टिोइड पवपहन (non-steroidal anti-inflammatory) औषपध पलने (जसै्त :

आइबुिोफेन)

िुखेको भागमा लगाउने ििाथघ [NSAIDs, पलिोकेन (lidocaine), कप्सापसन (capsaicin)]

Page 6: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

अन्य उिचािहरु काम नलागेमा, िोग वा समस्या अनुसाि जोनी ि तनु्तहरुमा स्नायु लठ्याउने

औषपध ि सुइहरु डाक्टिको सल्लाह अनुसाि ियोग गनघ सपकन्छ।

जोन्धखम जाँच गिे िश्चात िुखाईको लापग ओिोओइड (opioids) पिएको छ भने आफ्नो

डाक्टिसँग बसेि उिचाि योजना बनाउने। जोन्धखम ि फाइिा जाँच गनुघको साथै आफू ि आफ्नो

डाक्टिले पवशेष लपक्षत गिी सल्लाह पिएको औषपधको सेवन गिेको सुपनन्धस्चत गने [१७,१८]।

औषपधहरुको शिीिमा हापनकािक असिहरु थुिै हुन्छन, औषपध ियोग गिाघ यसको जानकािी

पचपकत्सकहरुसँग पलने।

औषपध भन्दा िपन औषपध पबनाको उिचाि नै पिर्घकापलन िुखाईको िमुख उिचािको भने्न कुिा

बुझे्न।

REFERENCES:

[१] Cuomo A, Bimonte S, Forte CA, Botti G, Cascella M. Multimodal approaches and tailored therapies for pain

management: the trolley analgesic model. J Pain Res 2019;12:711–714.

[२] Dahlhamer J, Lucas J, Zelaya C, Nahin R, Mackey S, DeBar L, Kerns R, Von Korff M, Porter L, Helmick C.

Prevalence of Chronic Pain and High-Impact Chronic Pain Among Adults - United States, 2016. MMWR Morb

Mortal Wkly Rep 2018;67:1001–1006.

[३] Dueñas M, Ojeda B, Salazar A, Mico JA, Failde I. A review of chronic pain impact on patients, their social

environment and the health care system. J Pain Res 2016;9:457–467.

[४] Edwards RR, Dworkin RH, Sullivan MD, Turk DC, Wasan AD. The Role of Psychosocial Processes in the

Development and Maintenance of Chronic Pain. J Pain 2016;17:T70–92.

[५] Feizerfan A, Sheh G. Transition from acute to chronic pain. Contin Educ Anaesth Crit Care Pain 2015;15:98–

102.

[६] Fine PG. Long-term consequences of chronic pain: mounting evidence for pain as a neurological disease and

parallels with other chronic disease states. Pain Med 2011;12:996–1004.

[७] Fricton J. The Need for Preventing Chronic Pain: The “Big Elephant in the room” of Healthcare. Global

Advances in Health and Medicine 2015;4:6–7. doi:10.7453/gahmj.2014.075.

[८] Goldberg DS, McGee SJ. Pain as a global public health priority. BMC Public Health 2011;11:770.

[९] Goldberg H, Firtch W, Tyburski M, Pressman A, Ackerson L, Hamilton L, Smith W, Carver R, Maratukulam A,

Won LA, Carragee E, Avins AL. Oral Steroids for Acute Radiculopathy Due to a Herniated Lumbar Disk. JAMA

2015;313:1915. doi:10.1001/jama.2015.4468.

[१०] van Hecke O, Torrance N, Smith BH. Chronic pain epidemiology – where do lifestyle factors fit in? British

Journal of Pain 2013;7:209–217. doi:10.1177/2049463713493264.

[११] Law LF, Sluka KA. How does physical activity modulate pain? Pain 2017;158:369–370.

[१२] Martucci KT, Mackey SC. Neuroimaging of Pain: Human Evidence and Clinical Relevance of Central Nervous

System Processes and Modulation. Anesthesiology 2018;128:1241–1254.

[१३] Ma X, Yue Z-Q, Gong Z-Q, Zhang H, Duan N-Y, Shi Y-T, Wei G-X, Li Y-F. The Effect of Diaphragmatic

Breathing on Attention, Negative Affect and Stress in Healthy Adults. Front Psychol 2017;8:874.

[१४] Pegram SE, Lumley MA, Jasinski MJ, Burns JW. Psychological Trauma Exposure and Pain-Related Outcomes

Among People with Chronic Low Back Pain: Moderated Mediation by Thought Suppression and Social Constraints.

Annals of Behavioral Medicine 2017;51:316–320. doi:10.1007/s12160-016-9838-0.

Page 7: द 2खाईकोरोकथाम पररचयs3.amazonaws.com/rdcms-iasp/files/production/public...एक व यन ध लग यत êसक व त व णल भ पतक

©Copyright 2020 International Association for the Study of Pain. All rights reserved. IASP brings together scientists, clinicians, healthcare providers, and policymakers to stimulate and support the study of pain and translate that knowledge into improved pain relief worldwide.

[१५] Treede R-D, Rief W, Barke A, Aziz Q, Bennett MI, Benoliel R, Cohen M, Evers S, Finnerup NB, First MB,

Giamberardino MA, Kaasa S, Korwisi B, Kosek E, Lavandʼhomme P, Nicholas M, Perrot S, Scholz J, Schug S,

Smith BH, Svensson P, Vlaeyen JWS, Wang S-J. Chronic pain as a symptom or a disease: the IASP Classification

of Chronic Pain for the International Classification of Diseases (ICD-11). Pain 2019;160:19–27.

[१६] Woolf CJ. Central sensitization: implications for the diagnosis and treatment of pain. Pain 2011;152:S2–15.

[१७] https://www.iprcc.nih.gov/sites/default/files/nonopioid_treatments_508C.pdf

[१८] HHS Best Practices Inter-agency Pain Management Task Force CARA Act

https://www.hhs.gov/sites/default/files/pmtf-final-report-2019-05-23.pdf

AUTHOR

Katherine T. Martucci, PhD

Assistant Professor

Center for Translational Pain Medicine

Department of Anesthesiology

Duke University School of Medicine

DUMC 3094, Durham, NC 27710

REVIEWERS (सदमक्षकहरु)

Vanila M. Singh, MD

Clinical Associate Professor, Anesthesiology, Perioperative and Pain Medicine

Stanford University

Jianren Mao, MD, PhD

Chief, Division of Pain Medicine

Vice Chair for Research

Director, Mass General Hospital Center for Translational Pain Research

Harvard University

NEPALI TRANSLATOR:

Riju Maharjan, BPT

Department of Physiotherapy

Dhulikhel Hospital, Dhulikhel, Kavre, Nepal

REVIEWERS

Binisha Shakya, BPT

Department of Physiotherapy

HAMS Hospital, Kathmandu, Nepal

Saurab Sharma, MPT, PhD(c)

Assistant Professor

Department of Physiotherapy

Kathmandu University School of Medical Sciences, Dhulikhel, Kavre, Nepal